७ बैशाख २०८१, शुक्रबार

Tag: मन्त्री बन्नेको नाम टुंगो

गण्डकी प्रदेश : माओवादी केन्द्रबाट मन्त्री बन्नेको नाम टुंगो

गण्डकी । नेकपा (माओवादी केन्द्र)ले म्याग्दीका प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली ‘सुविन’लाई गण्डकी प्रदेश सरकारमा पठाउने भएको छ । सोमबार बसेको सो पार्टीको संसदीय दलको बैठकले जुग्जालीलाई मन्त्री बनाउने निर्णय गरेको माओवादीका एक प्रदेशसभा सदस्यले जानकारी दिए । माओवादी केन्द्रबाट संसदीय