८ बैशाख २०८१, शनिबार

Tag: मन्त्रीहरुको नाम टुंगो

मन्त्रीहरुको नाम टुंगो लगाउन जसपाको यादव पक्षको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षको बैठक बस्दै छ । सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री बन्न लागेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सरकारमा जसपाको यादव-भट्टराई पक्षवाट सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउन बैठक बस्न लागेको हो