११ बैशाख २०८१, मंगलबार

Tag: मन्त्रीहरुको नाम

माओवादीले टुंग्यायो बाँकी मन्त्रीहरु र राज्यमन्त्रीको नाम

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले देउवा सरकारमा सहभागी हुने बाँकी मन्त्रीको नाम टुङ्गो लगाएको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले माओवादीका सांसदहरू देवेन्द्र पौडेल, शशि श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री बनाउने निर्णय गरेको