१३ बैशाख २०८१, बिहिबार

Tag: मन्त्रीपरिषद् पुनर्गठन

ओली-प्रचण्डबीचको गुटगत स्वार्थले मन्त्रिपरिषद् पुनर्गठनबारे जुटेन सहमति : आम नागरिक दिक्क

काठमाडौं, असोज १२ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको गुटगत स्वार्थले मन्त्रिपरिषद् पुनर्गठनबारे आज सोमबार पनि सहमति जुटन सकेन् । नयाँ क्षमतावान् र केहि गर्ने सक्ने आशलाग्दा मन्त्रीहरु आउलान् भन्ने आशमा