१२ बैशाख २०८१, बुधबार

Tag: मन्त्रिमण्डल विस्तार

आज मन्त्रिमण्डल विस्तार हुँदै, नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजे हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्ता गठबन्धनमा भागबण्डाको टुंगो लागेपछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजे हुने तय गरिएको छ । सत्ता साझेदार दलको