१२ बैशाख २०८१, बुधबार

Tag: मन्त्रिमण्डलले पूर्णता

झापा पुगेर एमाले अध्यक्ष ओलीले भने- ‘अर्ली इलेक्सन’को सम्भावना बढ्यो’

झापा । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘अर्ली इलेक्सन’को सम्भावना बढेको दावी गरेका छन् । दसैँ, दीपावली, छठ र नेपाल सम्बत्को अवसरमा आज झापाको बिर्तामोडमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारको