८ बैशाख २०८१, शनिबार

Tag: मन्त्रिपरिषद् हेरफेर

मन्त्रिपरिषद् पुनर्गठन : नेकपा एसका नयाँ ४ मन्त्री र १ राज्यमन्त्री नियुक्त

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेकपा (एकीकृत समाजवादी) बाट नयाँ  ४ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेकी छन्