६ बैशाख २०८१, बिहिबार

Tag: मन्त्रिपरिषद्लाई पूर्णता

देउवा नेतृत्वको पूर्ण सरकार बन्न सकेन ‘समावेशी’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिए पनि उनको सरकार समावेशी बन्न नसकेको भन्दै आलोचना भएको छ । सरकार गठन भएको तीन महिनामा देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् तर पनि सरकार भने समावेशी चरित्रको नदेखिएको हो । देउवाको