८ बैशाख २०८१, शनिबार

Tag: मन्त्रिपरिषद्को कार्यालय

नारायणहिटीमा बस्नेबारे द्वन्द्व : मन्त्रिपरिषद्को कार्यालयलाई पर्यटन मन्त्रालयको काउन्टर

काठमाडौं । नारायणहिटी दरबार परिसरमा रहेको परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभाग त्रिपुरेश्वरमा सरेपछि सो भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गतका ६ कार्यालय राख्ने विषयमा द्वन्द्व शुरू भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आफ्नो मातहतमा