१३ बैशाख २०८१, बिहिबार

Tag: मन्त्रालय मन्त्रिविहीन

पाइला-पाइलामा ठगिँदै उपभोक्ता, मन्त्रालय मन्त्रिविहीन

काठमाडौं । नेपालको संविधान २०७२ र उपभोक्ता संरक्षण ऐन २०७५ मा उपभोक्ताको मौलिक हकलाई सुनिश्चित गरिएको छ । संविधानको धारा ४४ को उपभोक्ता संरक्षण ऐन २०७५ मा ‘प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ’ भनिएको छ ।