१३ बैशाख २०८१, बिहिबार

Tag: मन्त्रालय भागबण्डा

सत्ता गठबन्धनका दलहरुले यसरी गरे मन्त्रालय भागबण्डाको सहमति

काठमाडौँ । लामो रस्साकस्सीपछि अन्तत: सत्ता गठबन्धन मन्त्रालयको भागबण्डा मिलेको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरुले ३ महिना पुग्न १ दिन बाँकी रहँदा (८९ दिनपछि) भोलि शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विहीबार