८ बैशाख २०८१, शनिबार

Tag: मन्त्रालयको स्पष्टोक्ति

मन्त्रालयको स्पष्टोक्ति : नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छैन

काठमाडौँ । नेपालमा छिमेकी मुलुकमा देखिएका कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले छिमेकी मुलुकमा देखिएको वी.एफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट नेपालमा फेला नपरेको जानकारी दिए । उनका अनुसार एक महिनामा