८ बैशाख २०८१, शनिबार

Tag: मन्त्रालयको कार्यभार

प्रधानमन्त्री प्रचण्डलाई थप आठ मन्त्रालयको कार्यभार

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै सम्हाल्ने गरी तोकेका छन् । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले ती मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका