७ बैशाख २०८१, शुक्रबार

Tag: मन्त्र

मन्त्र र आयुर्वेद वारेमा एक रोचक जानकारी

आयुर्वेदलाई जीवनको विज्ञान भनिएको छ । आयुर्वेदका अनुसार सिद्ध वैद्य त्यो हो जसले मन्त्रको प्रयोगसंगै आयुर्वेद औषधिको प्रयोग गर्दछ । यस विषयमा थुप्रै ग्रन्थमा उल्लेख गरेको पाइन्छ । थुप्रै रोगहरूमा मन्त्र प्रयोग गरी नाम कमाएका वैद्यको लिष्टमा मेरो हजुरबुबा र