७ बैशाख २०८१, शुक्रबार

Tag: मनोनित

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा सहमहामन्त्री पदमा पराजित जीवन बहादुर शाहीलाई केन्द्रीय सदस्य पदमा मनोनित गरेका छन् । शाही कर्णाली प्रदेशका मुख्यमन्त्री हुन्। उनी २०७८ कार्तिक १६ मा मुख्यमन्त्री नियुक्त भएका थिए । उनी नेपाली