११ बैशाख २०८१, मंगलबार

Tag: मनोज मुकुन्द नरवाणे

भारतीय स्थलसेनाध्यक्ष नरवणे काठमाडौँमा, यस्तो छ, सेनाअध्यक्ष नरवाणेको भ्रमणको तालिका

काठमाडौं, १९ कार्तिक । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको छ । बलाधिकृत रथी प्रभुराम शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई स्वागत अभिवादन गर्नुभएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो