४ बैशाख २०८१, मंगलबार

Tag: मनोज प्रभाकर

क्रिकेट टोलीका प्रशिक्षक प्रभाकरले दिएको राजीनामा क्यानद्वारा स्वीकृत

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय नागरिक मुख्य प्रशिक्षक प्रभाकरले आज बिहीबारदेखि नै लागु हुने दिएको राजीनामा स्वीकृत भएको जनाएको हो । तत्कालीन