७ बैशाख २०८१, शुक्रबार

Tag: मनोज पाण्डे

कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई ७ वर्ष कैद सजाय

काठमाडौँ । एक युवतीलाई बलात्कार गरेको आरोप लागेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई ७ वर्ष कैद सजाय भएको छ । सौन्दर्य प्रतियोगिता सञ्चालनको नाममा बलात्कार गरेको अभियोग लागेका पाण्डेलाई मानव बेचबिखन मुद्दामा काठमाडौं जिल्ला अदालतले ७ वर्ष कैद