११ बैशाख २०८१, मंगलबार

Tag: मनोज पांडे

भारतीय स्थल सेनाध्यक्ष पांडेले आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउँदै

काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडेले आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउँदै छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय सेनाको विमानमार्फत उनी पाँच सदस्यीय भ्रमण दलका साथ हिजो नेपाल आएका हुन् । भारतीय सेनाध्यक्ष जनरल पांडेलाई