११ बैशाख २०८१, मंगलबार

Tag: मनोजित कुँवर

यातायात व्यवसायीको आन्दोलनपछि बालाजुका डीएसपी विष्ट रानीपोखरी तानिए

काठमाडौँ । काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात ठप्प गर्ने यातायात व्यवसायी र मजदुरको आन्दोलनपछि प्रहरी प्रहरी वृत्त, बालाजुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टलाई जिम्मेवारीबाट हटाइएको छ । यातायात व्यवसायीको आन्दोलनपछि बालाजुका डीएसपी विष्टलाई तत्कालका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तानिएको