११ बैशाख २०८१, मंगलबार

Tag: मनुष्य

मनुष्यले एकले अर्कोलाई माया (Love) किन गर्छन् ?

भनिन्छ मायामा नै संसार अडिक छ । माया भनेको भित्र मनदेखि गर्नुपर्दछ । साँचो माया त्यही हो जसले आपतमा सहयोग गर्छ, जो जहाँ एक अर्काका लागि तन, मन, धन सबै किसिमले सहयोग, समर्पण गर्ने र संघर्ष गर्न सक्ने क्षमता हुन्छ