७ बैशाख २०८१, शुक्रबार

Tag: मनिसा तामाङ

चितवनमा आगलागी हुँदा जलेर २ जना बालकको मृत्यु

भरतपुर । चितवनको राप्ती नगरपालिकाको एउटा घरमा आगलागी हुँदा २ जना बालवालिकाको जलेर मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर १ मैनाटारस्थित जीतबहादुर रुम्बाको घरमा शनिबार आगलागी भएको थियोे । आगलागीमा परी जितबहादुरको छोरातर्फको नाति ३ वर्षीय सुरज रुम्बा