८ बैशाख २०८१, शनिबार

Tag: मनिषा कोइराला

मनिषा कोइरालाले राष्ट्रपतिलाई दिइन् लेन्डुप दोर्जेको संज्ञा

काठमाडौँ । चर्चित अभिनेत्री मनिषा कोइरालाले राष्ट्रपति रामचन्द्र पौडेललाई सांकेतिक रुपमा लेन्डुप दोर्जेको संज्ञा दिएकी छन् । राष्ट्रपति पौडेलले आज नागरिकता विधेयक प्रमाणीकरण गरेपछि अभिनेत्री कोइरालाको यस्तो प्रतिक्रिया बाहिर आएको हो । सामाजिक संजाल ट्वीटरमा आज दिउँसो लेख्दै कोइरालाले नागरिकता