११ बैशाख २०८१, मंगलबार

Tag: मनाङवासीको दिन

मस्र्याङ्दी घट्ने आशमा मनाङवासीको दिन कट्दै

मनाङ । मनाङमा गत जेठ अन्तिममा ठूलो वर्षा भयो । वर्षापछि जिल्लावासी एकै ठाउँमा कोचिएर बस्नुपर्ने बाध्यता आयो । एउटै कोठामा ४५ जनासम्म । बाढी र पहिरामा परेपछि घरबाट जे–जति खानेकुरा ल्याउन भ्याएका छन्, त्यही बाँडीचुँडी खान बाध्य छन्, उनीहरू