४ बैशाख २०८१, मंगलबार

Tag: मनहरि तिमिल्सिना

‘कम्युनिष्ट स्कुल’ बजारमा

काठमाडौँ । कम्युनिष्ट विचार र आचारण कमजोर भएको अवस्थामा माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको ज्ञानले सुसज्जित पुस्तक ‘कम्युनिष्ट स्कुल’ सार्वजनिक भएको छ । माक्र्सवादी ज्ञान केन्द्रद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यद्वय