१३ बैशाख २०८१, बिहिबार

Tag: मनसुनजन्य विपद्

कर्णालीमा मनसुनजन्य विपद्बाट ४९ जनाको मृत्यु, २५ जना बेपत्ता

कर्णाली । गत असोज अन्तिम साताको मनसुनजन्य विपद्का कारण कर्णालीमा ४९ व्यक्तिको ज्यान गएको छ भने अहिलेसम्म २५ जना बेपत्ता भएका छन् । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् सम्पर्क व्यक्ति कृष्णबहादुर रोकायले आइतबार सुर्खेतमा आयोजित ‘विपद्