८ बैशाख २०८१, शनिबार

Tag: मनग्य आम्दानी

व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी

भजनी, कैलाली । पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका वडा नं ५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गर्नुभएको छ । व्यावसायिक च्याउखेतीमा लाग्नुभएका चौधरीले गाउँमा नमुना किसानको परिचय बनाउनुभएको छ । विसं २०७६