७ बैशाख २०८१, शुक्रबार

Tag: मनग्ये आम्दानी

महोत्तरीमा ओलखेतीबाट मनग्ये आम्दानी

महोत्तरी । महोत्तरीका किसानलाई नगद जोहोको मुख्य सहारा ओलखेती भएको छ । यसपालि लगातारको वर्षाले अन्य तरकारी बाली हुन नदिएपछि किसानका लागि ओल नै नगद जोहोको सहारा बनेको हो । जिल्लाका सुदूरउत्तरवर्ती बर्दिबास, भङ्गाहा, गौशाला र औरही नगरपालिका क्षेत्रमा व्यावसायिकरूपमै