८ बैशाख २०८१, शनिबार

Tag: मनको बाघ

कोरोनारूपी मनको बाघले उब्जाएको मनोवैज्ञानिक त्रास

यो डर अजीबको रहेछ । रोग लाग्नुको कारण पनि डर नै रहेछ । एकजना डाक्टरले मलाई मर्न मन थिएन तर डराई-डराई अरूलाई उपचार गराउन लाग्दा जिन्दगीदेखि नै दिक्क लागेर आयो र सुसाइट गरे भनेर लेख्नु भएको रहेछ । यो डरलाई