८ बैशाख २०८१, शनिबार

Tag: मनकामना दर्शन प्रालि

३० करोड लगानीमा मनकामना केबलकारको स्तरोन्नति हुँदै

काठमाडौं । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित नेपालकै पहिलो केवलकार आज बुधबारदेखि २४ वर्षमा प्रवेश गरेको छ । २०५५ साल मंसिर ८ गतेदेखि सञ्चालनमा आएको केबलकारले २४ वर्षको अवधिमा हालसम्म १ करोड ६० लाख यात्रु तथा भक्तजनलाई सेवा प्रदान गरिसकेको कम्पनीले