७ बैशाख २०८१, शुक्रबार

Tag: मध्य माली

मध्य मालीमा भएको विस्फोटमा ४ जना सैनिकको मृत्यु

बामाको । मालीका ४ जना सैनिकको घरेलु बम विस्फोटमा मृत्यु भएको सेनाले बुधबार जनाएको छ । मालीको सशस्त्र बलको आधिकारिक वेबसाइटमा उल्लेख गरिए अनुसार दुर्घटना बुधवार बिहान भएको थियो । जसमा चार जनाको मृत्यु भएको र एक जना घाइते भएका