८ बैशाख २०८१, शनिबार

Tag: मध्यस्थता

युक्रेन युद्धमा मध्यस्थता गर्न राष्ट्रपति सी जिन पिङ इच्छुक

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिन पिङले युक्रेनको युद्धमा मध्यस्थता गर्न चीन अन्तर्राष्ट्रिय समुदायसँग ‘सक्रिय’ रुपमा काम गर्न इच्छुक रहेको बताएका छन् । राष्ट्रपति पिङले पश्चिमा मुलुकहरुले रुसमाथि लगाएको प्रतिबन्धमाथि चीनले गरेको विरोधलाई पुनः दोहोर्‍याएका छन् । जर्मनीका चान्सलर ओलाफ