१३ बैशाख २०८१, बिहिबार

Tag: मध्यविन्दु नगरपालिका

मध्यविन्दुमा वडा कार्यालय र प्रहरीको संयुक्त आयोजना सरसफाई कार्यक्रम

नवलपुर । नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिका-७ मा वडा कार्यालय र नेपाल प्रहरीको संयुक्त आयोजना सरसफाई कार्यक्रम आज भएको छ । नवलपुरको मध्येबिन्दु नगरपालिका-७ का वडा अध्यक्ष कर्णबहादुर मल्ल र नेपाल प्रहरीको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको हो । मध्यविन्दु