८ बैशाख २०८१, शनिबार

Tag: मध्यम आययुक्त

मध्यम आययुक्त विकासशील राष्ट्रमा नेपालको स्तरोन्नति : अबका अवसर र चुनौती

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभाको ४०औँ पूर्ण बैठकले नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नति गर्ने प्रस्ताव गत बिहीबार सर्वसम्मतिले पारित गरेसँगै अबका पाँच वर्षमा राजनीतिक स्थायित्व कायम गर्दै राष्ट्रिय आयआर्जनका गतिविधिमा सबैको अर्जुनदृष्टि पुग्नु अपरिहार्य भएको छ । पन्ध्रौँ आवधिक