११ बैशाख २०८१, मंगलबार

Tag: मध्यपुरथिमि

मध्यपुरथिमिमा आज मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु जात्रा

भादगाउँ । बडादसैँको एघारौँ दिन पापाङ्कुशा एकादशीको अवसरमा आज मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने गरी खाँ पिहाँवइगु (खाँ निस्कने) जात्रा सुरु हुँदैछ । तत्कालीन राजदरबारको रुपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने