७ बैशाख २०८१, शुक्रबार

Tag: मधेस द्रुतमार्ग

काठमाडौँ–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर

काठमाडौं । काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन सोको डिजाइन कार्य तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सुरु भएको छ । नेपाल टेलिकम र नेपाली सेनाले संयुक्त रूपमा डिजाइन तथा डीपीआरको काम अगाडि बढाएको नेपाल टेलिकमले जनाएको छ । यो समाचार