७ बैशाख २०८१, शुक्रबार

Tag: मधेश प्रदेश सरकार

मधेश प्रदेश सरकारका एमालेका मन्त्रीहरूले दिए राजीनामा

जनकपुर । मधेश प्रदेश सरकारमा रहेका नेकपा (एमाले) का मन्त्रीहरुले राजीनामा दिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेका मन्त्रीहरुले राजीनामा दिएका हुन् । मधेश सरकारमा एमालेबाट मन्त्री बनेकाहरू भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादव, गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंह, कानून-न्याय तथा प्रदेशमामिला