७ बैशाख २०८१, शुक्रबार

Tag: मधेशी मोर्चा

सरकारमा सहभागी हुन्छौं, जोगी सन्यासी बन्न राजनीति गरेका होईनौं : कर्ण

काठमाडौं, ३० असार । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णले मोर्चा प्रचण्डको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले भने,‘ केपी शर्मा ओली नेतृत्वको सरकार ढल्नैपर्ने थियो,