७ बैशाख २०८१, शुक्रबार

Tag: मदिरा सेवन

मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेश पायल राई पक्राउ

काठमाडौं । गायक राजेश पायल राई पक्राउ परेका छन् । मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा गायक राई गएराति पक्राउ परेका हुन् । गएराति २ बजेतिर काठमाडौंको मदन भण्डारी कलेज नजिकैबाट राईसहित ३ जना कलाकारलाई प्रहरीले पक्राउ गरेर प्रहरी वृत्त