१३ बैशाख २०८१, बिहिबार

Tag: मदन भण्डारी राजमार्ग

मदन भण्डारी राजमार्गले चुरे फेदीका बासिन्दा लाभान्वित

बेलबारी, मोरङ । मदन भण्डारी राजमार्गले भित्री मधेसका साथै चुरे फेदीका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । पूर्व–पश्चिम राजमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गका साथै मदन भण्डारी राजमार्गले मुलुकको पूर्वी–पश्चिमी भेगलाई जोडीरहेको छ । पूर्वी नेपाल इलामको पाटापुरदेखि पश्चिम नेपालको