१३ बैशाख २०८१, बिहिबार

Tag: मत गणना सुरु

पाँच सहमहामन्त्रीको मत गणना सुरु

काठमाडौं । नेपाली काँग्रेसका पाँच सहमहामन्त्रीको मत गणना सुरु भएको छ । शुक्रबार विहान ११ बजेपछि खस–आर्य, मधेसी, मुस्लिम, थारु र पिछडिएको क्षेत्रको तर्फका सहमहामन्त्रीको मत गणना सुरु भएको हो । स्रोतका अनुसार पाँच सहमहामन्त्रीको मतगणना पाँच ठाउँमा भइरहेको छ