८ बैशाख २०८१, शनिबार

Tag: मत खस्यो

उपराष्ट्रपति चयनको लागि मतदान सम्पन्न : संघतर्फ ३१० र प्रदेशतर्फ ५१८ मत खस्यो

काठमाडौँ । उपराष्ट्रपति चयनको लागि भएको मतदान सकिएको छ । मुलुकको तेस्रो उपराष्ट्रपति पदको निर्वाचनका लागि आज भएको मतदान सम्पन्न भएको छ । नेकपा एमालेका सचेतक महेश बर्तौलाका अनुसार निर्धारित आज दिउँसो ३ बजेको समयसम्म संघीय संसदतर्फ ३११ मत खसेको