१२ बैशाख २०८१, बुधबार

Tag: मतान्तर

मन्त्री हेरफेरमा दुई अध्यक्षबीच मतान्तर, क-कसले मार्लान मन्त्री पदको बाजी ?

काठमाडौं, असोज १३ । जतिसक्दो छिटो मन्त्रिपरिषद् पुनर्गठन गर्न छलफल चलाएका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच उपाध्यक्ष वामदेव गौतमका विषयमा मतान्तर देखिएको छ । गौतमको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले टुंगो नलाग्दासम्म मन्त्रिपरिषद् पुनर्गठन गर्न नहुने दाहालको तर्क