१३ बैशाख २०८१, बिहिबार

Tag: मतपेटिका जलाउन

चितवनको राप्ती-८ मा विप्लव समूहले मतपेटिका जलाउन खोजेपछि मतदान स्थगित

चितवन । चितवन जिल्लामा मतपेटिका जलाउने प्रयास भएपछि मतदान स्थगित भएको छ । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले राप्ती नगरपालिका–८, खिर्कीस्थित ब्रहम्सथानी विद्यालय मतदान स्थलमा मतपेटिका जलाउन प्रयास गरेका थिए । विप्लव समूहले मतपेटिका जलाउन प्रयास गर्ने क्रममा प्रहरीले हवाई फायर