६ बैशाख २०८१, बिहिबार

Tag: मतपरिणाम घोषणा

रोल्पामा २० माओवादी केन्द्र, ५ कांग्रेस, ४ एमाले र १ स्वतन्त्र विजयी

रोल्पा । रोल्पा जिल्लाका १० स्थानीय तहको ३० वटा वडाको अन्तिम मतपरिणाम घोषणा गरिएको छ । अन्तिम मतपरिणाम घोषणा भएका वडामध्ये २०मा नेकपा (माओवादी केन्द्र), पाँचमा नेपाली कांग्रेस, चारमा नेकपा एमाले र एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।