१३ बैशाख २०८१, बिहिबार

Tag: मतपरिणामसहितको प्रतिवेदन

आयोगले मतपरिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष बुझाउँदै

काठमाडौँ । निर्वाचन आयोगले सम्पन्न राष्ट्रपतिको निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन आज शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउँदै छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले यस निर्वाचनको परिणामसहितको प्रतिवेदन शुक्रबार राष्ट्रपतिसमक्ष पेस गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता