८ बैशाख २०८१, शनिबार

Tag: मतपत्र जोगाउन

पोखरा पुगेर ओलीले भने- धाँधली हुनसक्छ, मतपत्र जोगाउन चनाखो बन्नू

पोखरा । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा धाँधली हुनसक्ने संकेत गर्दै गठबन्धनका सबैखाले षड्यन्त्रविरुद्ध चनाखो हुनुपर्ने बताएका छन् । कास्कीको पर्यटकीय नगरी पोखरामा आज एमालेले आयोजना चुनावी सभा सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावमा धाँधली