७ बैशाख २०८१, शुक्रबार

Tag: मतदान स्थगित नगर्नू

पूर्वसहमति नलिइ मतदान स्थगित नगर्नू, देशभर ३२ प्रतिशत मत खस्यो : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले पूर्वसहमति नलिइ मतदान स्थगित नगर्न निर्देशन दिएको छ । आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय स्थगन भएको मतदान कार्य पुनः सञ्चालन निर्देशन दिएको हो । निर्वाचन आयोगले आज दिउसो संक्षिप्त पत्रकार सम्मेलन गर्दै