६ बैशाख २०८१, बिहिबार

Tag: मतदान सकियो

राष्ट्रपतिको निर्वाचनका लागि भएको मतदान सकियो

काठमाडौँ । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज भएको मतदान सकिएको छ । नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज भएको मतदान सम्पन्न भएको हो । राष्ट्रपति निर्वाचनका लागि आज भएको मतदानअन्तर्गत दिउँसो ३ बजेसम्म मतदान भएको थियो । नयाँ बानेश्वरस्थित संसद्