७ बैशाख २०८१, शुक्रबार

Tag: मतदान केन्द्र

उपनिर्वाचन : सबै मतदान केन्द्रमा सामग्रीसहित कर्मचारी पुगे

दमौली । यही वैशाख १० गते हुने तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि सबै मतदान केन्द्रमा सामग्रीसहित कर्मचारी पुगेका छन् । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गतका एक सय ५२ वटै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी